काम्ने
Romanized: kaamne, kamne
शरीर थुरथुर हल्लाउने; कम्प दिने; थरथरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [काम्+ने]
१.
शरीर थुरथुर हल्लाउने; कम्प दिने; थरथरे।
२.
तान्त्रिक विधिमा शरीरमा देउता चढाएर हल्लने; देउता बस्ने (धामी, झाँक्री आदि)।