एकाम्मे
Romanized: ekaamme, ekamme
एक समान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास; एकाम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत एक+मय]
1
एक समान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास; एकाम्य।