एकाम्य

Romanized: ekaamya, ekaamy, ekamy, ekamya

एक समान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास; एकाम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत एक+मय]

1
एक समान पारिएको; एकै प्रकारको; एकछत्त; एकनास; एकाम्मे।

सम्बन्धित शब्दहरू