काम्नु

Romanized: kaamnu, kamnu

डर, अत्यास आदिले जिउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु, थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत कम्प्+नु]

1
डर, अत्यास आदिले जिउ थरथर हल्लनु; कम्प छुट्नु; डगमगाउनु; कम्पित हुनु, थरथराउनु; डग्नु; थर्र हुनु; काँप्नु।

सम्बन्धित शब्दहरू