काम्बल

Romanized: kaambala, kaambal, kambal, kambala

कम्बलद्वारा शीत, हावा, धुलो आदि छेकेर बनाइएको थलो वा जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कम्बलद्वारा शीत, हावा, धुलो आदि छेकेर बनाइएको थलो वा जग्गा।
२.
कम्बलले पूरापूर छोपिएको सवारी वा यान

सम्बन्धित शब्दहरू