चम्बल
Romanized: chambala, chambal, cambal, cambala
भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष।
२.
भारतको एक प्रसिद्ध नदी र सो नदी भएको उपत्यका।