चन्बल
Romanized: chanbala, chanbal, canbal, canbala
जुम्लाको प्राचीन नाउँ चम्बल (जुम्बल देश) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जुम्लाको प्राचीन नाउँ चम्बल (जुम्बल देश)
२.
भेडीको छालाबाट बनाइएको नरम ओड्ने।