चन्दने
Romanized: chandane, candane
चन्दनको टिको धेरै लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चन्दनको टिको धेरै लगाउने।
२.
चन्दन तथा अन्य प्रसाद बाँडी जीविका चलाउने; चन्दन घोट्ने काम गरेर पेट पाल्ने।