चन्दन
Romanized: chandana, chandan, candan, candana
सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप; श्रीखण्ड; विलेपन; लेपन; चन्दनद्रव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुगन्धयुक्त एक जातको कडा काठ वा त्यो काठ पानीमा घोटेर बनाइएको लेप; श्रीखण्ड; विलेपन; लेपन; चन्दनद्रव।