चन्दनमाला

Romanized: chandanamaalaa, chandanamaala, chandanamalaa, chandanamaal

श्रीखण्डका गोटीहरू बनाई त्यसलाई छेडी बनाइएको माला; चन्दनको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्रीखण्डका गोटीहरू बनाई त्यसलाई छेडी बनाइएको माला; चन्दनको माला।

सम्बन्धित शब्दहरू