चन्द्रमाला

Romanized: chandramaalaa, chandramaala, chandramalaa, chandramaal

प्रत्येक चरणमा अट्ठाइस मात्रा हुने एक मात्रिक छन्द; चन्द्रहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रत्येक चरणमा अट्ठाइस मात्रा हुने एक मात्रिक छन्द; चन्द्रहार।

सम्बन्धित शब्दहरू