चन्द्र

Romanized: chandra, chandr, candr, candra

जून; शशी; इन्दु, चन्द्रमा; सोम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जून; शशी; इन्दु, चन्द्रमा; सोम।
२.
नवग्रहमध्ये दोस्रो ग्रह; २९ १/२ दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह।

सम्बन्धित शब्दहरू