चन्द्रमा

Romanized: chandramaa, chandrama, chandram, candram

सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ १/२ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र २९ १/२ दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम; शशी; इन्दु ।
२.
नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना।

सम्बन्धित शब्दहरू