चन्द्रमुख

Romanized: chandramukha, chandramukh, candramukh, candramukha

चन्द्रमा झै हँसिलो उज्यालो र चक्का मुहार भएको; ज्यादै राम्रो अनुहार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चन्द्रमा झै हँसिलो उज्यालो र चक्का मुहार भएको; ज्यादै राम्रो अनुहार भएको।
२.
(नाम) चन्द्रमाजस्तो मुख; चन्द्रमारूपी मुख।

सम्बन्धित शब्दहरू