चन्द्रमणि
Romanized: chandramani, candramani
चन्द्रमाका किरणका स्पर्शले जगमगाउने भनिएको हरियो मणिविशेष; चन्द्रकान्तमणि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चन्द्रमाका किरणका स्पर्शले जगमगाउने भनिएको हरियो मणिविशेष; चन्द्रकान्तमणि।