चन्द्रकान्त

Romanized: chandrakaanta, chandrakaant, chandrakanta, chandrakant

चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि; शशिकान्त; शीतमणि; चन्द्रोपल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि; शशिकान्त; शीतमणि; चन्द्रोपल।

सम्बन्धित शब्दहरू