चन्द्रकला
Romanized: chandrakalaa, chandrakala, chandrakal, candrakal
चन्द्रकिरण; चन्द्रलेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चन्द्रकिरण; चन्द्रलेखा।
२.
चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता)।
३.
शिरमा लगाउने चन्द्राकार गहनाविशेष।