चन्द्रशाला

Romanized: chandrashaalaa, chandrashaala, chandrashalaa, chandrasaalaa

चन्द्रशाला (chandrashaalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चन्द्रशाला(१)

(नाम [संस्कृत चन्द्र+शाला])
1.
खुला आकाशमा चन्द्रमा हेर्नका लागि बनाइएको कक्ष; धुरीमाथिको कोठा वा कौसी; चन्द्रप्रासाद।

चन्द्रशाला(२)

([संस्कृत])
1.
चन्द्रमाबाट पाइने आनन्द लिन सकिने कौसी वा कोठा।

सम्बन्धित शब्दहरू