चन्द्रबिन्दु
Romanized: chandrabindu, candrabindu
चन्द्रबिन्दु (chandrabindu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चन्द्रबिन्दु(१)
(नाम)
1.
अक्षरहरूको थाप्लोमा लाग्ने अर्धचन्द्रबिन्दु; जूनटिकी; नाके स्वरबाट उच्चारण हुने त्यस्तो चिह्न ( ं)।
चन्द्रबिन्दु(२)
(नाम [संस्कृत])
1.
देवनागरी लिपिअन्तर्गत अनुनासिक वा नाके ध्वनिको प्रतिनिधित्व गर्न सानुनासिक (स्वर) वर्णको शिरमा दिइने अर्ध चन्द्राकारको चिह्न; जूनटिकी ()।