चन्द्रविन्दु

Romanized: chandravindu, chandrawindu, chandrabindu, candrawindu

देवनागरी लिपिमा अनुनासिक स्वर वा नाके ध्वनिको प्रतिनिधित्व गर्न वर्णको शिरमा दिइने अर्ध चन्द्राकार चिह्न;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवनागरी लिपिमा अनुनासिक स्वर वा नाके ध्वनिको प्रतिनिधित्व गर्न वर्णको शिरमा दिइने अर्ध चन्द्राकार चिह्न; जूनटिकी (ँ)।

सम्बन्धित शब्दहरू