चन्द्रविम्ब
Romanized: chandravimba, chandravimb, chandrawimba, chandrawimb
चन्द्रमाको प्रकाशमय बाटुलो रूप; चन्द्रमाको पूर्ण विम्ब; चन्द्रमण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चन्द्र+विम्ब]
1
चन्द्रमाको प्रकाशमय बाटुलो रूप; चन्द्रमाको पूर्ण विम्ब; चन्द्रमण्डल।