जलविम्ब

Romanized: jalavimb, jalawimba, jalawimb, jalabimba

पानीको विम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानीको विम्ब।
२.
पानीमाथि पानी पर्दा छिनभरमा उठ्ने फोको।

सम्बन्धित शब्दहरू