जलविन्दु
Romanized: jalawindu, jalabindu, jalavindu
आँखाको एक प्रकारको रोग; मोतिविन्दु; शीतविन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जल+विन्दु]
१.
आँखाको एक प्रकारको रोग; मोतिविन्दु; शीतविन्दु।
२.
पानीको थोपो; पानीको बुँद।