अधोविन्दु
Romanized: adhowindu, adhobindu, adhovindu
ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अधः+विन्दु]
१.
ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली।
२.
भूगोलमा चर्चित अधःस्वस्तिक।
३.
सबभन्दा तलको विन्दु।