अधोबिन्दु
Romanized: adhobindu
सबभन्दा तलको बिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सबभन्दा तलको बिन्दु।
२.
भूगोलमा चर्चित अधःस्वस्तिक ।
३.
ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली।