द्विबिन्दु
Romanized: dwibindu, dbibindu, dvibindu
शब्द वा अक्षरका पछाडि दिइने दुई थोप्ला; विसर्ग; दबासबिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्द वा अक्षरका पछाडि दिइने दुई थोप्ला; विसर्ग; दबासबिन्दु।