द्विविन्दु

Romanized: dviwindu, dwivindu, dwiwindu, dbivindu

शब्द वा वर्णका पछिल्तिर दिइने समानान्तर दुई थोप्ला (:); दवासविन्दु; विसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्द वा वर्णका पछिल्तिर दिइने समानान्तर दुई थोप्ला (:); दवासविन्दु; विसर्ग।

सम्बन्धित शब्दहरू