द्विविध
Romanized: dvividh, dviwidha, dwividha, dviwidh
दुई प्रकारको; दुई खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुई प्रकारको; दुई खालको।