द्विविधा
Romanized: dvividhaa, dviwidhaa, dwividhaa, dvividh
दोधार; दोठ्याङ; सन्देह, धुकचुक; अरेमरे; दुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दोधार; दोठ्याङ; सन्देह, धुकचुक; अरेमरे; दुविधा।