दुविधा
Romanized: duvidhaa, duwidhaa, duvidh, duwidha
यसो गरौँ कि उसो गरौँ भन्ने अनिर्णयको स्थिति; दोमन; दोधार; दुबिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<दु+विधा]
1
यसो गरौँ कि उसो गरौँ भन्ने अनिर्णयको स्थिति; दोमन; दोधार; दुबिधा।