दुबिधा
Romanized: dubidhaa, dubidh, dubidha
यसो हो वा त्यसो हो भन्ने निर्णय नभई दोमन भएको अवस्था; दोधार; दोमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[संस्कृत द्विविधा]
1
यसो हो वा त्यसो हो भन्ने निर्णय नभई दोमन भएको अवस्था; दोधार; दोमन।