दुब्खन्डो
Romanized: dubkhando
अगाडिपट्टि हरियो र पछाडिपट्टि सेतो हुने र नाक, कानमा सिन्का हाल्न प्रयोग गरिने छिरबिरे झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अगाडिपट्टि हरियो र पछाडिपट्टि सेतो हुने र नाक, कानमा सिन्का हाल्न प्रयोग गरिने छिरबिरे झार।
२.
हातमा छाप लगाउँदा सेतो छाप, बुट्टा भरिने झार।