पिन्डो

Romanized: pindo

मासु खान काटेका पशुको पछाडिको फिलो; पिंडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पिण्ड]

१.
मासु खान काटेका पशुको पछाडिको फिलो; पिंडो।
२.
थुप्रो (अल्छीको पिन्डो)।

सम्बन्धित शब्दहरू