पिन्डे

Romanized: pinde

कहिले निको नहुने (रोग वा रोगी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पिण्ड+ए]

१.
कहिले निको नहुने (रोग वा रोगी)।
२.
पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी।
३.
पिण्डाकारको; डल्लो आकारको; पिण्डजस्तो।

सम्बन्धित शब्दहरू