चिन्डे
Romanized: chinde, cinde
एउटै भेट्नामा छ-सातवटा लामा-लामा पात हुने, एक लेकाली वृक्ष; तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चिच्चिण्ड+ए]
१.
एउटै भेट्नामा छ-सातवटा लामा-लामा पात हुने, एक लेकाली वृक्ष; तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना।
२.
(विशेषण)
चिन्डा आकारको।