पिन्डेभाइ
Romanized: pindebhaai, pindebhai
जुठो, सूतक लाग्ने र मर्दा पिण्ड, तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जुठो, सूतक लाग्ने र मर्दा पिण्ड, तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ।