पिण्डेभाइ

Romanized: pindebhaai, pindebhai

जुठो सूतक लाग्ने र मर्दा पिण्ड- तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जुठो सूतक लाग्ने र मर्दा पिण्ड- तर्पण दिनुपर्ने नजिकको दाजुभाइ; सपिण्डी दाजुभाइ।

सम्बन्धित शब्दहरू