पिण्डेश्वर
Romanized: pindeshvara, pindeshvar, pindeshwara, pindeshwar
सुनसरी जिल्लाको धरान विजयपुरमा अवस्थित प्रसिद्ध तीर्थस्थल; पिण्डेश्वर महादेवको मन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पिण्ड+ईश्वर]
1
सुनसरी जिल्लाको धरान विजयपुरमा अवस्थित प्रसिद्ध तीर्थस्थल; पिण्डेश्वर महादेवको मन्दिर।