गुणेश्वर
Romanized: guneshvara, guneshvar, guneshwara, guneshwar
सत्त्व, रज र तम तीनै गुणका प्रभावलाई जित्ने व्यक्ति; परमेश्वर; ईश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सत्त्व, रज र तम तीनै गुणका प्रभावलाई जित्ने व्यक्ति; परमेश्वर; ईश्वर।