प्राणेश्वर
Romanized: praaneshvara, praaneshvar, praneshvara, praaneshwara
प्राणरूपी देवता; पति; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणरूपी देवता; पति; स्वामी।
२.
परम प्रिय व्यक्ति; प्रियतम; प्रेमी।
३.
शैथिल्य वा अन्त्य अवस्थामा खुवाइने एक प्रकारको प्रसिद्ध आयुर्वेदीय औषधी।