घण्टेश्वर
Romanized: ghanteshvara, ghanteshvar, ghanteshwara, ghanteshwar
घाउखटिराको देवता मानिने मङ्गलपुत्र; घन्टको चिह्न वा प्रतीक भएको देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घाउखटिराको देवता मानिने मङ्गलपुत्र; घन्टको चिह्न वा प्रतीक भएको देवता।