कुलेश्वर
Romanized: kuleshvara, kuleshvar, kuleshwara, kuleshwar
काठमाडौँभित्र रहेको एक ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काठमाडौँभित्र रहेको एक ठाउँ।
२.
कुलको मालिक; कुलदेवता।
३.
शिव।