जलेश्वर
Romanized: jaleshvara, jaleshvar, jaleshwara, jaleshwar
नेपालको मध्यमाञ्चल क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको मध्यमाञ्चल क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम।
२.
सोही स्थानमा अवस्थित महादेवको मन्दिर।
३.
समुद्र।
४.
वरुण।