धनेश्वर

Romanized: dhaneshvara, dhaneshvar, dhaneshwara, dhaneshwar

धनको मालिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनको मालिक ।
२.
कुबेर ।
३.
विष्णु।
४.
बाग्मती अञ्चलअन्तर्गत काभ्रे जिल्लामा पर्ने धान्नीपूर्णिमा र सोपछिको पञ्चमीमा ठुलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिर।

सम्बन्धित शब्दहरू