खडेश्वर
Romanized: khadeshvara, khadeshvar, khadeshwara, khadeshwar
उभिएको मूर्ति; खडा मूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उभिएको मूर्ति; खडा मूर्ति।
२.
खडा भएर रहेको; खडो; खडे (मानिस)।