ठडेश्वर
Romanized: thadeshvara, thadeshvar, thadeshwara, thadeshwar
उभिइरहने स्वभावको; ठाडो; ठडुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठाडो+ईश्वर]
१.
उभिइरहने स्वभावको; ठाडो; ठडुल्लो।
२.
ठाडो मिजासको; रुखो बानी भएको।