पिण्डेरोगी

Romanized: pinderogee, pinderogii, pinderogi

सधैं रोग लागिरहने; कहिल्यै रोगले नछोड्ने; सधैंको रोगी; दीर्घरोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सधैं रोग लागिरहने; कहिल्यै रोगले नछोड्ने; सधैंको रोगी; दीर्घरोगी।

सम्बन्धित शब्दहरू