पिण्डे

Romanized: pinde

पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पिण्ड+ए]

१.
पिण्डाकारको; डल्लो आकारको पिण्डजस्तो।
२.
पिण्डको; पिण्डसम्बन्धी; सपिण्डी।
३.
कहिले निको नहुने (रोग वा रोगी)।

सम्बन्धित शब्दहरू