पिण्डरोगी
Romanized: pindarogee, pindarogii, pindarogi
चल्न चटपटाउन नसक्ने रोगी; दीर्घरोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पिण्ड+रोगी]
1
चल्न चटपटाउन नसक्ने रोगी; दीर्घरोगी।