पिण्डराशि

Romanized: pindaraashi, pindarashi, pindaraasi, pindarasi

किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम; एकमुस्ट रकम; डक्क रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
किस्ताका रूपमा पटकपटक गरी नदिएर एकमुष्ट वा एकै पटक दिइने रकम; एकमुस्ट रकम; डक्क रकम।

सम्बन्धित शब्दहरू